SHARE
Kalo Pati · बिहीबार १४ साउन २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ

काठमाडौँ । अनुसन्धान कार्यमा प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको आरोपमा एक जना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको सुनबर्षी नगरपालिकामा एक बालिकामाथि सामूहिक जबरजस्ती करणी भएको थियो।