SHARE
गोरखापत्र · बुधबार १८ भौ २०८२ ०७:२५ PM · 1 मिनेट पढाइ

एमालेको दस्तावेजमा होइन, निर्णयमाथि फरक मत छ: महासचिव पोखरेल

काठमाडौँ, भदौ  १८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि फरक मत नरहेको बताउनुभएको छ ।