राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, के-के हुँदैछ छलफल ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय परिस्थिति तथा समसामयिक सुरक्षा विषयमा छलफल हुने जनाइएको छ ।
