SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

मलको खोजीमा भौँतारिँदै किसान

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), साउन १४ गते । रासायनिक मलको खोजीमा यहाँका किसान दिनभर विभिन्न स्थानमा भौँतारिए पनि साँझ रित्तो हात फर्कन बाध्य छन् ।