SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

भद्रपुर (झापा),  साउन १४ गते ।  बिर्तामोड नगरपालिका–५  भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।