SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

सडक मर्मत नहुँदा घोडा, खच्चडको भर

खलङ्गा समाचारदाता जाजरकोट, साउन १४ गते । जाजरकोटका ग्रामीण गाउँबस्तीका जनताले घोडा, खच्चडबाट सामान ढुवानी गर्नु परेको छ ।