SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

अधुरै छ भातकाँडा–रुवाखोला सडक

पुष्कर भण्डारी डडेलधुरा, साउन १४ गते । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ अन्तर्गत पर्ने भात्काँडा–बडाल–रेल सडक बर्सौँदेखि अधुरै छ ।