SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौँ,  साउन १४ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गर्नुभएको छ ।