SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

काठमाडौँ, साउन १४ गते । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।