SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

विद्युतीय तारबारमा परेर एककाे मृत्यु

बिष्णुप्रसाद पोखरेलदमक, साउन १४ गते । झापाको भद्रपुर नगरपालिका-४, मायालु वन क्षेत्रमा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारबार फेरि एक जनाको ज्यान लिने मुख्य कारण बनेको छ ।