SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

सुनसरी घटनाको समीक्षा गर्दै सुरक्षा परिषद्‌को बैठक सम्पन्‍न

काठमाडौँ, साउन १४ गते । सुनसरीको देवानगञ्जमा भएको दुःखद् घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्‌को ४३औँ बैठक सम्पन्न भएको छ।