SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

प्रगति ढकालकाठमाडौँ, साउन १४ गते । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ ।