SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

मानव बेचबिखनविरुद्ध विश्व दिवस आज

काठमाडौँ, साउन १४ गते । आज मानव बेचबिखनविरुद्ध विश्व दिवस हो । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।