SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

बाघ व्यवस्थापनमा ध्यान दिन आवश्यक

अविनाश चौधरी धनगढी, साउन १४ गते । सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार वर्षको अवधिमा १४ वटा पाटेबाघ बढेका छन् ।