SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०३:१८ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोपछि कुन राजमार्गको अवस्था कस्तो छ ?

काठमाडौं । लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोले देशका धेरै मुख्य सडक प्रभावित भएका छन् । नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा बन्द भएको र केही सडक एकतर्फी मात्र सञ्चालनमा रहेको जनाएको छ । ललितपुरको बागमती गाउँपालिकामा रहेको कान्तिलोकपथ साउन १२ गतेदेखि पहिरोका कारण बन्द छ ।