SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

दाङमा मलखाद बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका–५ चिसापानीस्थित लमही–कोइलाबास सडकखण्डमा मलखाद बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।