SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा । बिर्तामोड नगरपालिका-५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।