SHARE
काठमाण्डुपाटी · बुधबार १८ भौ २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

प्रधानसेनापति सिग्देलद्वारा थापालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु – नेपाली सेनाको उपरथी बढुवा भएका सहायक रथी भोलानाथ थापालाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार प्रधानसेनापति सिग्देलले जंगी अड्डामा आयोजित समारोहकाबीच थापालाइ दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी