SHARE
काठमाण्डुपाटी · बुधबार १८ भौ २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

सेवानिवृत्त आईजीपी थापासहित वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

काठमाण्डु – ३० वर्षे सेवा अवधि पूरा गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेकबहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामनासहित हार्दिक बिदाइ गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी