SHARE
काठमाण्डुपाटी · बुधबार १८ भौ २०८२ ०२:४१ PM · 1 मिनेट पढाइ

गायक सुशान्तलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै भायानेटको ‘इन्टरनेट फर ड्रीमर’ अभियान सुरु

काठमाण्डु – इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘इन्टरनेट फर ड्रीमर’ सुरु गरेको छ । अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यममार्फत केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी