SHARE
काठमाण्डुपाटी · बुधबार १८ भौ २०८२ ०२:५१ PM · 1 मिनेट पढाइ

शिक्षक सेवा आयोगले प्रधानाध्यापक छान्ने प्रक्रियामा जानुपर्छ : अध्यक्ष सुवेदी

काठमाण्डु – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले स्थानीय तहका जनप्रतिनिधिले ऐन–कानून विपरीत प्रधानाध्यापक नियुक्त गरेको बताएका छन् । बुधबार शिक्षा पत्रकार समूहको शिक्षा बहसमा बोल्दै उनले कानूनको नजरमा सबै नागरिक बराबर भएकाले त्यहीँ ढंगले कानून तर्जुमा गर्नुपर्ने भन्दै शिक्षक सेवा आयोगले प्रधानाध्यापक छनोट प्रकियामा जानुपर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी