SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०१:३२ AM · 1 मिनेट पढाइ

१४ दिनपछि आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेस हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । १४ दिनपछि बस्न लागेको बैठकमा अर्थसम्बन्धी विधेयकसहित शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।