SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक सुरु

काठमाण्डु– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको छ । बैठकले सुनसरी घटनाका सम्बन्धमा केही महत्त्वपूर्ण र ठोस निर्णयहरू गर्ने सम्भावना रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी