SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

चिकित्सा शिक्षा आयोगको साढे ६ अर्बको बजेट स्वीकृत

काठमाण्डु– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि साढे ६ अर्ब बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँको बजेट स्वीकृत गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी