SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा केहीबेरअघि बैठक सुरु भएको हो । सभापति रवि लामिछानेको अध्यक्षतामा बसिरहेको बैठकमा महाधिवेशनको समीक्षा, आगामी कार्यदिशा र समसामयिक विषयलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी