दलतन्त्रबाट गिरोहतन्त्रतर्फ गएका छौँ, अब सुधार अपरिहार्य छ : अर्जुननरसिंह केसी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा सुशासन कायम गर्न राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताएका छन् ।
