सडक डिभिजनका इन्जिनियरविरुद्ध २ करोड २६ लााखको भ्रष्टाचार मुद्दा
काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
