SHARE
Kalo Pati · बुधबार १३ साउन २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

ज्ञानपरम्परा र गुरु तत्त्व : सभ्यता जीवित रहने वास्तविक गुरू पूर्णिको आधार

अरूण सुवेदी उपाध्याय ज्योतिष, आयुर्वेद तथा वास्तु शास्त्र अध्येता हरेक वर्ष आषाढ शुक्ल पूर्णिमा आउँछ। शुभकामनाका सन्देशहरू आदान प्रदान हुन्छन्, गुरुहरूको सम्मान गरिन्छ, सामाजिक सञ्जालमा महर्षि वेदव्यासका तस्बिरहरू देखिन्छन्।