SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

सामाजिक सद्भाव कायम गर्न ९ दलको संयुक्त अपिल (पूर्णपाठ)

काठमाण्डु– बुधबार बसेको सर्वदलीय बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले सुनसरीमा भएकाे दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै संयुक्त वक्तव्य तथा अपिल जारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी