SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित शीतल निवासमा राष्ट्रपति पौडेल र सभापति लामिछानेबीचको भेटवार्ता जारी रहेको छ । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । छलफलका विस्तृत विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी