SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

व्यक्तिगत खाताबाटै झण्डै २ अर्ब रुपैयाँको हुण्डी कारोबार, एक जना पक्राउ

काठमाण्डु– झण्डै दुई अर्ब रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धादिङको सत्यदेवी गाउँपालिका–८ घर भई काठमाण्डुको नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी