SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ, अहिले चर्का कुरा गर्ने समय होइन : रवि लामिछाने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनालाई लिएर राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताएका छन् । आज सर्वदलीय बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । लामिछानेलाई सञ्चारकर्मीले वैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिका विषयमा जिज्ञासा राखेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी