यी ६ प्रदेशमा भारी वर्षा हुने, १६ जिल्लामा बाढीको जोखिम
काठमाण्डु– आज काठमाण्डुसहित देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै १६ जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
