SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु

काडमाण्डु – कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका दुई सर्वसाधारण र एक बालकको मृत्यु भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी