SHARE
कालिका खबर · बुधबार १३ साउन २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा ईन्चार्ज साह (विज्ञप्तिसहित)

काठमाडौं । आम जनता पार्टी पर्सा जिल्ला कमिटीले पर्सास्थित् नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, सो घटनापश्चात् विरोधमा उत्रिएका चिकित्सकहरुमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा देशभरका महत्वपूर्ण अस्पतालमा अत्यावश्यकबाहेकका स्वास्थ्य सेवा ठप्प भएको विषयप्रति गम्भीर ध्यानाकार्षण जनाएको छ ।