SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

सुनसरी घटनाबारे सर्वदलीय बैठक बस्दै

काठमाण्डु – सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बुधबार बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित संसद्को लेखा समितिको बैठक कक्षमा बस्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी