SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमा श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ । यस दिन ज्ञान, शिक्षा, संस्कार र जीवन मार्गदर्शन प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ ।