SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०४:१५ PM · 1 मिनेट पढाइ

सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू [सूचनासहित]

काठमाडौं । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरीका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ । केही दिनदेखि सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबिच भइरहेको तनावलाई मध्यनजर गरी प्रशासनले मंगलबार राति ९ बजेबाट कर्फ्यू लगाइएको जनाएको छ ।