SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

रविले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक बोलाएको छ । सुनसरी घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने सबै दलसहित संसद भन्दा बाहिरका दललाई समेत छलफलका लागि बोलाएका हुन् ।