SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले गोपालमानको निधन भएको पुष्टि गरे । सामाजिक सञ्जालमा लेख्दै मेखलालले उपचारको क्रममा ललितपुरको हेलियस अस्पतालमा निधन भएको र भोलि अन्त्येष्टि गरिने बताए ।