SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

सुनसरी घटनाबारे छलफल गर्न रास्वपा सभापति रविद्वारा सर्वदलीय बैठक आह्वान

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा सचिवालयका अनुसार बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित संसद्को लेखा समितिको बैठक कक्षमा बस्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी