SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकमा राति सवारी आवागमन बन्द

चितवन – मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार रातिदेखि सवारी आवागमन अस्थायी रूपमा बन्द गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी