SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनामा सरकारले पीडितलाई क्षतिपूर्ति र नि:शुल्क उपचार गर्ने, संयम अपनाउन आग्रह

काठमाण्डु – नेपाल सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आईतबार भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी