SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ ०२:४४ PM · 1 मिनेट पढाइ

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हाे : सभामुख यादव

जनकपुरधाम / मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा पहिचानको विषय मात्र नभई लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार भएको बताउनुभएको छ ।