स्काइवेल सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
काठमाडौँ । नेपाल प्रिमियर लिग -एनपीएल_ फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुपअन्तर्गतको विद्युतीय सवारीसाधन ब्रान्ड स्काइवेललाई ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
