SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

कर्णालीकाे पाँचाै मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त

सुर्खेत / नेकपा एमालेकाे समर्थनमा नेकपाका मंगलबहादुर शाही कर्णाली प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् ।