SHARE
अर्थ-डबली · शुक्रबार​ १४ कात्िक २०८३ ०३:५८ AM · 1 मिनेट पढाइ

कर्णालीबाट वर्षमै १९ लाख किलो जडीबुटी निकासी, सवा ४ करोड राजस्व संकलन

कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु ४ करोड राजस्व सङ्कलन गरेको छ ।