SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी निर्मला साउद त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ / बैंकिङ कसुर मुद्दामा फरार रहेकी निर्मला साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छिन् ।