SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट

काठमाडौँ / जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ ।