SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

उद्योगी गोल्छालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डुले मंगलबार बीमा र धितोपत्र सम्बन्धी कसूरमा थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमा सम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख धरौटी माग्ने आदेश गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी